उपलब्धीहरु

-उपभोक्ता समूह गठन, बिधान तथा कार्य योजना तयारी, समूह दर्ता, कार्य योजना नबिकरण, स्विकृती ।
– वन, वन्यजन्तु तथा जैबिक बिबिधता संरक्षणमा सम्बन्धीत पक्षलाई सहजीकरण गर्ने ।
– समूह तथा निजी वनधनीहरुलाई बिरुवा उत्पादन, बितरण, बृक्षारोपण तथा वन ब्यबस्थापनमा सहजीकरण ।
– सूचना दिने, गुनासो सुन्ने,
– बार्षिक स्विकृत कार्यक्रम अनुसारका अन्य कार्यहरु ।
– सामुदायीक वन, धार्मिक वन, कबुलियती वन हस्तान्तरण ।
– सामुदायीक वन, कबुलियती वन, धार्मिक वन, साझेदारी वन समूहरु र निजी वनधनीहरुलाई प्राबिधिक सेवा उपलब्ध गराउने ।
– सामुदायीक वनको स्विकृत कार्य योजना अनुसारका कार्य संचालनका लागि सहजीकरण ।
– वनक्षेत्रको पहिचान, बर्गिकरण गरी संरक्षण र ब्यबस्थापनका लागि उपर्युक्त पद्धतीको छनोट ।
– गुणस्तरी बिरुवा उत्पादन गरी बृक्षारोपणका लागि निःशुल्क उपलब्ध गराउने ।
– वनपैदावार निकासी कार्यमा सहजीकरण ।
– समूह तथा सरोकारबालाहरुलाई तालिम, गोष्ठि, चेतनामूलक कार्यक्रम प्रदान ।
– जडीबुटी खेति प्रबद्र्धन, पर्यापर्यटन, सिमसार क्षेत्रको संरक्षण एबं ब्यबस्थापन कार्यका लागि सहयोग ।
– निजी वन प्रबद्र्धनका लागि आबश्यक सहयोग ।
– स्थानिय मानिसहरुलाई सहज तथा निरन्तर रुपमा काठ÷दाउरा आपुर्ति गर्ने ।
– संघिय एबं प्रादेशिक वन ऐन, नियमावली तथा सरकारका वन, वाताबरण र वन संरक्षण सम्बन्धी नीति नियमहरु बमोजिमका अन्य कार्यहरु ।

                                     
                       प्रदेश सरकार
                    सुदूरपश्चिम प्रदेश
    उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालय
                     वन निर्देशनालय
        डिभिजन वन कार्यालय धनगढी, कैलाली

Copyright ©2022.