– बार्षिक बजेट, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन
-वन तथा वन्यजन्तुको संरक्षण, विकास र व्यवस्थापन
– वनको दिगो व्यवस्थापन, वन पैदावार उत्पादन, सदुपयोग
– वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्बन्धी संघीय रप्रादेशिक कानूनको कार्यान्वयन
– वन अतिक्रमण तथा डढेलो नियन्त्रण साझेदारीरचक्लारसरकारद्वारा व्यवस्थित वनहरुको व्यवस्थापन
– सामुदायिक वन उपभोक्ता समूहहरु, धार्मिक वन, कबुलियती वन समूह परिचालन
– सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियती वनका साथै निजी वन बिकास तथा व्यवस्थापनमा प्राबिधिक सहयोग